About the Author
Raju Adhikari
ISBN 9789937746779
Rs. 580
Hajurlai Bishesh Upahar
नासिएर जाने, हराएर जाने, बिर्सिएर जाने उपहार के उपहार ? उपहार होस् त कालजयी । उपहार त्यस्तो हुनुपर्छ, जो सदा स्मरणीय होस् । उपहार त्यस्तो हुनुपर्छ, जो साँच्चिकै अक्षय होस् । जीवनमा कैयौँ उपहार लिइन्छन् र कैयौं दिइन्छन् । कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुन्छ न कि साजसज्जामा | आदरणीय पाठक महोदय ! यदि तपाईं कसैलाई केही उपहार दिँदै हुनुहुन्छ भने हेक्का रहोस् कि त्यो उपहारभित्र गागरमा सागर, अणुमा विभु र बिन्दुमा सिन्धु होस् । तपाईंले दिएको उपहार खोल्नासाथ उपहार पाउनेलाई करेन्ट झैं लागोस् । हो, यो त्यस्तै करेन्ट लगाउने अक्षरकृति आधारित एक उपहार हो । यो हो हजुरका लागि विशेष उपहार |
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




